fbpx

विश्वकप क्रिकेटको एसिया छनोट : मलेसियाद्वारा नेपाललाई ९३ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको तेस्रो खेलमा नेपाललाई आयोजक मलेसियाले जितका लागि ९३ रनको सामान्य लक्ष्य दिएको छ । क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रनमा समेटियो । नेपाली बलर चम्किएपछि मलेसियाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । मलेसियाका लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रन बनाए । यस्तै कप्तान म... थप पढ्नुहोस्

नेपाल आइसिसीको एकदिवसीय बरियतामा, (टप १५मा परेका राष्ट्रहरुको सुची)

काठमाडौं । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ । दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा जारी सिरिज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २–१ को जित निकालेपछि नेपाल आइसिसीको बरियतामा परेको हो । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएइलाई चार विके... थप पढ्नुहोस्