fbpx

आर्इसीसी ट्रफी टुर पोखरामा

तानी थापा पोखरा । अन्तर्राष्ट्रिय आर्इसीसीको ट्रफी आज बिहान काठमाडौंबाट पोखरा रंगशाला ल्याईएको छ उक्त ट्रफिलाई सन्दीप लामिछानेले पहिलो स्पर्श गरे । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने ट्रफी लिएर आर्इसीसीको एक प्रतिनिधिमण्डल पोखरा आइपुगेको छ । [caption id="attachment_36915" align="alignright" width="230"] ट्रफिलाई स्पर्श गर्दै सन्दिप लामिछाने पोखरामा[/capti... थप पढ्नुहोस्