fbpx

आईसीसी विश्वकप क्रिकेट : बंगलादेशसंग दक्षिण अफ्रीका स्तब्ध

एजेन्सी । बंगलादेशले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो । लण्डनको केनिङटन ओभलमा बंगलादेशले दिएको ३३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३०९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रीकाका लागि कप्ता... थप पढ्नुहोस्

आईसीसी विश्वकप क्रिकेट : स्टोक्स चम्किदाँ इंग्ल्याण्डको विजयी सुरुवात

एजेन्सी । आयोजक इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । बिहिबार भएको उद्घाटन खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गर्दै इंग्ल्याण्डले सुखद सुरुवात गरेको हो । द ओभल मैदानमा इंग्ल्याण्डले दिएको ३ सय १२ रनको फराकिलो लक्ष्य पछाएको दक्षिण अफ्रीका ३९ ओभर ५ बलमा अलआउट हुँदै २०७ रनमा समेटियो । दक्षिण अफ्रीकाका लागि क्विनटन डी कक र भान डेर डुसेनले अर्धशत... थप पढ्नुहोस्