fbpx

वेष्ट इण्डिजविरुद्ध पाकिस्तान १०५ रनमै अलआउट !

एजेन्सी । विश्वकप क्रिकेटमा वेष्ट इण्डिजविरुद्ध पाकिस्तान १०५ रनमै अलआउट भएको छ । टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तान २१ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ५ रनमै अलआउट भएको हो । पाकिस्तानका फखहर जमान र बाबर अजामले समान २२ रन बनाउनुबाहेक अरु कुनै पनि व्याट्सम्यान टिकेर खेल्न सकेनन । पाकिस्तानलाई सस्तैमा अलआउट गर्न वेष्ट इण्डिजका ओशेन थोमसले ४, कप्तान जेसन होल्डरले तीन र आन्द्रे रसेलले दुई विकेट... थप पढ्नुहोस्

विश्वकप क्रिकेट आजबाट, इंग्ल्याण्ड र दक्षिण अफ्रीका भिड्दै

एजेन्सी । विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज 'बिहिबार' बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्ड र दक... थप पढ्नुहोस्