घुस्याहा प्रहरी खोज्न ‘केन्द्रीय मार्सल टोली’ फिल्डमा !

विशेष संवाददाता काठमाडौं । प्रहरी महानिरीक्षक ( आर्इजीपी ) सर्वेन्द्र खनालले घुस्याहा र आचरण विपरितका गतिविधिमा संलग्न प्रहरी कर्मचारीमाथि निगरानी गर्न प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा ‘केन्द्रीय मार्सल टीम’ तैनाथ गराएका छन् । यो टीमलाई देशभरका प्रहरी युनिटसम्म पुगेर गोप्य रुपमा प्रहरीकै कामकारबाहीमाथि निगरानी राख्न तथा आवश्यकता अनुसार कारबाही तथा कारबाही सिफारिस गर्नसक्ने अधिकार दिइएको छ । स्... थप पढ्नुहोस्

आइजिपीको चेतावनी- ‘अब दाग लाग्ने काम नगर्नुस’ !

काठमाडौं । आईजीपी (प्रहरी महानिरीक्षक) सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले नागरिकको सेवा गर्न पाएको सुनौलो मौका र वर्तमान चुनौतिलाई आत्मसात् गर्दै उपलब्ध साधन स्रोतलाई अधिकतम उपयोगकासाथ संगठनको मर्यादा कायम राखी काम गर्नुपर्ने बताएका छन् । उनले कुनै पनि बहानामा प्रहरी संगठनलाई दाग लाग्ने गरी काम नगर्न मातहतका निकायलाई दिर्नेशन दिएका छन् । आईजीपी खनालले हालै प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नत... थप पढ्नुहोस्