fbpx

महानिरीक्षक खनाल स्वदेश फिर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई स्वेदश फिर्ता भएका छन् । महानिरीक्षक खनाल भारतमा भएको ‘सिनराइज्ड नेशनल रेस्पोन्स टु इमर्जिङ आइइडी एण्ड टेररिस्ट थ्रेट’ विषयक सम्मेलनमा भाग लिई सोमबार आएका हुन् । फागुन १ र २ गते भएको सो सम्बन्धी १९औँ सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक खनाल गत माघ २९ गते त्यसतर्फ गएका थिए ।... थप पढ्नुहोस्

प्रहरी महानिरीक्षक खनाल भारत प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजना हुने आतङ्कवाद नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । आगामी फागुन १ र २ गते सञ्चालन हुने १९औँ ‘सिनर्जीष्ट नेशनल रेस्पोन्स टु इमजजिङ एण्ड टेरोरिष्ट थ्रेट’का विषयमा हुने सेमिनारमा सहभागी हुन  भारत प्रस्थान गरेका हुन् । उनीसँगै राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्र... थप पढ्नुहोस्

संघीय प्रहरी ऐनको मस्यौदामा पनि ३० वर्षे विवाद

काठमाडौं । संघीय प्रहरी ऐनको मस्यौदामा पनि ३० वर्षे सेवाअवधि विवाद देखिएको छ । पहिलो पटक ल्याउन लागिएको संघीय प्रहरी ऐनसम्बन्धि विधेयकको मस्यौदामै प्रहरीको सेवाअवधि ३० वर्षे कायम राख्ने कि हटाउने भन्नेमा शक्तिकेन्द्रहरुको स्वार्थ बाझिएको हो । स्वार्थ बाझिएकै कारण गृह मन्त्रालयले संघीय प्रहरी ऐन सम्वन्धि विधेयक संसदमा पेश गर्न सकेको छैन । “प्राविधिक विषयहरु समेत टुंगोमा पुग्ने गरी मस्यौदालाई प... थप पढ्नुहोस्