fbpx

९६ लाख खर्चेर प्रहरीले ल्यायो अत्याधुनिक सुविधासहितको भ्यान

काठमाडौं ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि अत्यावश्यक आधुनिक उपकरण जडान गरिएको Mobile Forensic Investigation Van प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी अपराध महाशाखा, टेकुलाई हस्तान्तरण गरेका छन् । प्रहरी महानिरीक्षक खनालले महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहलाई उक्त भ्यानको चाबी हस्तान्तर... थप पढ्नुहोस्

‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम : ३६० समिति निर्माण

काठमाडौं । नेपाल प्रहरीले शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ । नेपाल प्रहरीका प्रवक्त... थप पढ्नुहोस्

४३ करोडको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम लागु

काठमाडौं । ४३ करोड बजेट लाग्ने अनुमान सहित भोलि (आइतबार)बाट देशव्यापी रुपमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु हुने भएको छ । कार्यक्रम शुरु गर्न रु १ करोड ९२ लाख तथा १ वर्षको कार्यक्रम सञ्चालन गर्न रु १७ करोड बजेट लाग्ने अनुमान गरिएको छ । यस्तै दीर्घकालीन योजनानुसार रु ४३ करोड बजेट लाग्ने अनुमान प्रहरीको छ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी सा... थप पढ्नुहोस्