fbpx

स्वीस बैंकमा खाता नभएको बरु आईएमईले १४ खर्ब रेमिट्यान्स भित्र्याएको चन्द्र ढकालको दावी

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपालमार्फत तयार गरी आजका सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्न्लिज्म (आईसिआईजे)सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझा... थप पढ्नुहोस्

तीनै तहका सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ – ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकाशका लागि नेपालको नीजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सिन्धुली उधोग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा बताएका हुन् । देशको विकासका लागि मलेशियाको प्रसंग उल्लेख गर... थप पढ्नुहोस्

नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बन्यो

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन् । श्रमिकहरुको वर्तमान आर्थिक अवस्था विषयमा एओटीएसद्वारा जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रम र श्रमिकहरुको सामाजिक सुरक्षासम्बन्धी क... थप पढ्नुहोस्

आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्लावीच सम्झौता

आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई १५ प्रतिशत छुट काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई ग्रुप र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–०८, सुन्दरबस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लावीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष छुट पाउने भएका छन् । ग्रुपसँग प्रत... थप पढ्नुहोस्

आईएमईको दशैं अफर : दश रुपैयाँमा हवाई यात्रामा सरर

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ । उक्त स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पे बाट टिकट खरिद गर्ने यात्रु महानुभावहरूमध्ये प्रत्येक दिन ६ जना भाग्यशाली विजेताले रू. दश (१०) वाहेकको अन्य हवाई श... थप पढ्नुहोस्