समयमा खाजा खानेलाई आइएमईको १० प्रतिशत छुट

काठमाडौं । आइएमई लिमिटेड र समय रेष्टुरेन्ट तथा बारबीच दुईपक्षीय सेवा आदानप्रदान सम्बन्धी सम्झौता भएको छ । काठमाडौं पानीपोखरी स्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुर स्थित साँघामा अवस्थित समय रेष्टुरेन्ट तथा बारबीच सम्झौता भएको हो । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १० प्रतिशत विशेष पाउने भएका छन् । समय रे... थप पढ्नुहोस्

आइएमईको ‘दशैंमा बिस लाख’ योजनामा नेत्र बहादुर मल्ल

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता ... थप पढ्नुहोस्

आइएमईसंग भेनस अस्पतालले गर्यो स्वास्थ्य सेवा सम्झौता

काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीयकार्यालय रहेको आइएमई लिमिटेड र मध्यबानेश्वरमा अवस्थित भेनस अस्पतालवीच गत बिहीबार सेवा सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १० र १५ प्रतिशत विशेष छुटपाउने भएका छन् । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने,अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहर... थप पढ्नुहोस्