fbpx
imeautomotives

आईएमई अटोमोटिभ्सको हार्ले डेभिडसन बाइक फेस्ट

काठमाडौं । गत शनिबार काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ । नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन ८८३ को टेष्ट राइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए । त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयर पार्ट्सको बारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो । आईएमई ग्रुप अ... थप पढ्नुहोस्