यसपालीको दशैंमा : यात्रा सेवा शुल्क ‘आइएमई पे’ मा

आइएमई पे र बससेवा ट्रावल एण्ड टुर प्रा. लि.वीच सम्झौता काठमाडौं । बससेवा ट्रावल एण्ड टुर प्रा. लि. अन्तर्गतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । बससेवा ट्रावल एण्ड टुर मार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्ने भएका छ... थप पढ्नुहोस्