fbpx

स्वास्थ बीमा बोर्डमा पोखरेल नियुक्त

काठमाडौं । लामो समयदेखि रिक्त स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलार्इ सो पदमा नियुक्त गरेको छ । पोखरेल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनी खुला प्रतिष्पर्धाबाट छनौट भई अन्तिम ३ मा परेका थिए । लोक सेवा आयोगले गत कार्तिक ६ र ७ गते सो पदका लागि अन्तर्वार्ता लिएको थियो । आयोगले डा.दामोदर बसौला, ... थप पढ्नुहोस्

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्जेन्टिनालाई थप कर्जा दिन सहमत

काठमाडौं । आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको सङ्कटलाई सम्बोधन गर्नका लागि ५.७ अर्ब तत्काल उपलब्ध गराएको तर यसको प्रयोगका लागि भने कडा शर्त अघि सारिएको जनाएको छ । अन्तराष्ट्रिय मुद्रा कोषले दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनालाई यही बर्षको ... थप पढ्नुहोस्