fbpx

सात महिनामा व्यापारघाटा ८ खर्बको नजिक,व्यापार संतुलन बिग्रदै

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांक अनुसार आ.व. २०७५/७६ को प्रथम सात महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.७ प्रतिशतले वृद्धि भई रु.८ खर्ब ८६ अर्ब ३५ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६.० प्रतिशत र ९४.० प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १२.२ प्रतिशतले वृद्धि भई रु ५३.०८ अर्... थप पढ्नुहोस्

नेपालको वैदशिक व्यापार :- पैठारी ६ खर्ब ,निकासी जम्मा ३७ अर्ब

विशेष संवाददाता काठमाडौं । नेपालको वैदेशिक व्यापारको प्रारम्भिक तथ्यांक अनुसार आ.व. २०७५/७६ को प्रथम पाँच महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले वृद्धि भई रु. ६४४.५० अर्ब अर्थात ६ खर्ब ४४ अर्ब ५० लाख पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५.८ प्रतिशत र ९४.२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १२... थप पढ्नुहोस्