fbpx

दुईतिहाईको बामपन्थी सरकारमा मदिराको आयात पनि दुई तिहाईले बृद्धि

काठमाडौं । दुई तिहाईको सरकार बनेपछि हरेक क्षेत्रमा नकारात्मक लक्षणहरु देखिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो मदिराजन्य वस्तुहरुको आयातमा भएको भारी बृद्धि । भन्सार विभागबाट हालै प्रकाशित तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा नै मदिराजन्य पदार्थको आयात रु. १ अर्ब ४६ करोडको हाराहारीमा पुगेको छ । यो आँकडा सोही अवधिको प्रथम पाँच महिनाको तुलनामा करिब ६३ प्रतिशतले बढी हो । गत आर्थिक बर... थप पढ्नुहोस्

अर्थतन्त्र नियन्त्रण बाहिर : तिलको आयात पनि बढ्दै

काठमाडौं । बारीका पाटामा सजिलै उत्पादन हुने, खासै मिहिनेत गर्नपनि नपर्ने मिश्रित बालीका रुपमा उत्पादन गर्न सकिने , पुजाआजाका लागि पनि अनिवार्य भएको तथा तरकारी र अचारमा विशेष रुपमा प्रयोग गरिने तिलमा पनि मुलुक दिनानुदिन परनिर्भर हुँदै गएको छ । भन्सार विभागबाट हालै प्रकाशित चालु आर्थिक वर्षको प्रथम पाँच महिनाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा तिलको आयात मात्रै रु. ११ करोडको हार... थप पढ्नुहोस्

मुलुकको अर्थतन्त्र चौपट : व्यापारघाटामा तयारी पोशाकको योगदान १२ अर्ब

काठमाडौं । ने क पाको दुई तिहाई सरकार बढीभन्दा बढी आयातमुखी हुदैजादाँ राजश्व संकलन त बढेको देखिएको छ तर देशको शोधानान्तर घाटा र चालुखातामा लगातारको बृद्धिले मुलुकको अर्थतन्त्र चौपट हुन थालेको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव हुदाँ लगानीयोग्य पुँजीमा संकुचन आउन थालेको छ । जसका कारण स्वदेशमै उधोग / कलकारखाना खोलेर रोजगारी सिर्जना गर्ने तथा आयातलाई प्रतिस्थापन गर्नेतर्फ सरकार संचालकहरुको ध्यान जान सके... थप पढ्नुहोस्