fbpx

ओली सरकारले ल्यायो चार महिनामै २ अर्बको सूर्यमुखी तेल

काठमाडौं । ने क पाको दुईतिहाई बहुमतको सरकार गठनपछि देश हरेक कुरामा परनिर्भर हुदै जान थालेको छ । निर्यात जम्माजम्मी ३ प्रतिशतको हाराहारीमा हुदाँ आयात भने ९७ प्रतिशतको उच्च बिन्दुमा पुग्न थालेको छ । स्वदेशमै उत्पादन गर्नसकिने कृषिजन्य बस्तुहरुको डरलाग्दो आयातको तथ्यांक हेर्दै जादाँ मुलुकको शोधानान्तर बचत क्रमिक रुपमा ओरालो लाग्न थालेको छ । चालुखाता हसोन्मुख छ भने विदेशी विनिमय सञ्चितीको अवस्थापनि न... थप पढ्नुहोस्

स्वदेशी ओखर जंगलमा कुहिँदै, विदेशबाट रु. दश करोडको ओखर आयात !

काठमाडौं । रु. ३ करोड राजश्वको लोभमा नेपालको ओखर क्षेत्रलाई अलपत्र पारिएको छ । स्वदेशमा ओखरको प्रवद्र्धन गर्नुभन्दा विदेशबाट ओखर आयात गर्दा केही करोड भएपनि राजश्व वृद्धि हुने सोंचमा देखिन्छ, अर्थमन्त्रालय । कृषि मन्त्रालय त स्वदेशी कृषकहरुको कसरी ढाड भाँच्ने भन्ने षडयन्त्रको जानी नजानी शिकार भईरहेको छ । यसको फलस्वरुप नेपालका हिमाली र उच्चलेकाली भेकहरुमा उत्पादित उच्च गुणस्तरको अर्गानिक ओखर त्यत्त... थप पढ्नुहोस्

चार महिनामा नेपालीले खाए ५२ करोडको केरा

कृषिक्षेत्रमा सरकार पूर्ण असफल : केरामा मुलुक झन परनिर्भर, केराको आयातमा १२३ प्रतिशत वृद्धि काठमाडौं । कृषिमा परनिर्भर हुने क्रम रोकिएको छैन । अन्य कृषिजन्य वस्तुहरु जस्तै केरामा पनि मुलुक दिन प्रतिदिन परनिर्भर हुँदै गएको तथ्यांक भन्सार विभागले प्रकाशित गरेको छ । गत आर्थिक वर्षको प्रथम चार महिनामा करीव २४ हजार मेट्रिक टन केरा आयात भएको थियो । बजार मुल्य नेपाली रुपैयाँ २३ करोडको केरा आयात भएको तथ्... थप पढ्नुहोस्