स्थानीय निकायलाई सशक्त बनाउने रणनीतिमा पाकिस्तानी प्रधानमन्त्री

काठमाडौं । राज्यको तल्लो तहसम्म शक्तिको स्थानान्तरण गरी शक्तिशाली स्थानीय शासन पद्धतिको प्रत्याभूत गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार बताएका छन् । स्थानीय शासन पद्धतिलाई मजबुत पार्ने बिषयमा केन्द्रित छलफलमा स्थानीय निकायलाई शक्तिशाली बनाउने प्रणाली शासनको उत्कृष्ट रूप भएको प्रधानमन्त्री खानले बताएका हुन् । प्रधानमन्त्री खानलाई उद्धृत गर... थप पढ्नुहोस्