fbpx

फेसबुकमा स्टाटस सेयर गरेको आरोपमा सात शिक्षक निलम्बित

नयाँदिल्ली । पुलवामा घटनालाई लिएर भारत–पाकिस्तानबीचको तनाव अझै कम हुन सकेको छैन । दुई देशबीच तनाव कायमै रहेका बेला यो घटनासँग जोडिएका अन्य घटनाहरु पनि सार्वजनिक भइरहेका छन् । यसैक्रममा पुलवामा आक्रमणका बारेमा फेसबुकमा लेखिएको स्टाटस सेयर गरेको आरोपमा भारतमा सात शिक्षकलाई निलम्बित गरिएको छ । इन्डियन एक्सप्रेसका अनुसार पुलवामा आक्रमणसँग सम्बन्धित स्टाटस फेसबुकमा सेयर गरेको आरोपमा उत्तर प्रदेशका सा... थप पढ्नुहोस्