कांग्रेस राम्रो प्रतिपक्षीको भूमिका खेल्न असफल : भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको कडा आलोचना गरेका छन्। कांग्रेसप्रति बिहीबार निकै आक्रामक देखिएका मोदीले कांग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका खेल्न नसकेको आरोप लगाए। आफ्नो दल भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै उनले गत चार बर्षमा कांग्रेसले राम्रो प्रतिपक्षीको भूमिका खेल्न असफल भएको टिप्पणी गरे। प्रधानमन्त्री मो... थप पढ्नुहोस्