भारत पहिलोपटक अष्ट्रेलियाली मैदानमा ऐतिहासिक जित नजिक

सिड्नी । भारत र अष्ट्रेलियाबीचको चौथो टेस्ट क्रिकेट अन्यौलमा परेको छ । अन्तिम दिन जितहारका लागि निर्णायक हुने भएपनि बिहानैदेखि पानी परेका कारण खेल अन्यौलमा परेको हो । अष्ट्रेलिया ३ सय १६ रनले पछि परेको अवस्थामा आइतबार फ्लोअन इनिंग शुरु गरेको थियो । तर ४ ओभरमा विना विकेट ६ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएको थियो । त्यसयता पानी परेका कारण खेल अन्यौलमा परेको हो । आज अन्तिम दिन खेल हुन नसके भ... थप पढ्नुहोस्