fbpx

‘सेन्टिमेन्ट क्याच’ गर्ने मोदीको रणनीति गलत : पाकिस्तानी प्रधानमन्त्री

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय काश्मिरी जनता पाकिस्तानसँग विवाद गर्न नचाहेपनि पाकिस्तान विरोधी ‘सेन्टिमेन्ट क्याच’ गर्न भारतीय राजनीतिक नेतृत्वले पटक– पटक समस्या चर्काउने गरेको बताएका छन् । उनले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका छन् । बिहीबार संसदका दुबै सदनलाई संयुक्त सम्बोधन ग... थप पढ्नुहोस्

एपोलो अस्प्तालमा अब नेपालीलाई गुस्तरीय उपचार

काठमाडौं । स्वास्थ्य पर्यटन क्षेत्रमा ख्याती प्राप्त भारतको अपोलो अस्पतालले छाती र पेटसम्बन्धी क्यान्सरको उपचार नेपालीलाई पनि भारतीय बिरामीबाट लिने शुल्कै मै गुस्तरीय उपचार गर्ने घोषणा गरेको छ । शनिबार काठमाडौमा पत्रकार स्म्मेलन गर्दे एपोलोले पेट र छातिको क्यान्सरको उपचार चिरफार बिना गर्ने र नेपालीलाई पनि भारतीय बिरामीबाट लिने शुल्कै मै गुस्तरीय उपचार गर्ने घोषणा गरेको हो । अस्पतालका बालबिशेषज्ञ... थप पढ्नुहोस्

एक भारतीयसहित दुई जना पक्राउ, जलेश्वर केन्द्रबाट १४ लाख जरिवाना असुल

गौशाला । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैलाई प्रहरीले पक्र... थप पढ्नुहोस्

भारतको तल्लो सदनद्वारा विवादास्पद कानून पारित

नयाँ दिल्ली । भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानून पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानून संसदले मङ्गलबार पारित गरेको हो । नयाँ कानूनमा बङ्लादेश, पाकिस्तान र अफगानिस्तानबाट कम्तीमा ६ वर्षदेखि भारतमा बस्दै आएका हिन्दू, क्रिश्चियन र शिख धर्मावलम्बीलाई नागरिकता दिने तर मुस्लिम समुदायका व्यक्तिहरूलाई भने नागरिकता नदिने उल्लेख गरिए... थप पढ्नुहोस्

काश्मिरका पत्थरवाज र पृथकतावादी

पृथकतावादीहरूबाट पत्थरवाजहरूलाई प्रतिमहिना भा.रू. ७ हजारदेखि २० हजारसम्म मिल्ने गरेको  ◊ पी.के. बासुदेव ◊ काश्मिरको द्वन्द्व खासगरी भारत र पाकिस्तानबीचको भौगोलिक द्वन्द्व हो । यो सन् १९४७ मा विभाजनको लगत्तै शुरू भयो । यी दुई मुलुकले काश्मिर मामिलालाई लिएर १९९९ को कार्गिल कारवाहीका अतिरिक्त तीनवटा युद्ध लडिसकेका छन्, १९४७ मा, १९६५ र १९७१ मा । समग्र जम्मु र काश्मिरको अखण्ड राज्यलाई भारतले आफ्नो ... थप पढ्नुहोस्

प्रधानमन्त्रीको सचिवालयमा चीनको पहुँच !

चीन र भारतका नेताहरू गला मिलाएर दिल मिलाउने प्रयासमा ! ♠ इन्द्र रिजाल ♠ काठमाडौं । हाल एउटा खैलाबैला चलिरहेको छ विदेशी सर्कल र तिनका अघोषित दूतहरूका बीच । प्रधानमन्त्रीको सचिवालयमा निर्माण गर्न लागिएको अत्याधुनिक सञ्चार प्रविधियुक्त ‘कार्यवाही कक्ष’ (अपरेशन रुम) का लागि आवश्यक सम्पूर्ण उपकरण जडान गर्न चीनको हुवावे कम्पनीसँग दुईपक्षीय सम्झौता गरिएपछि यो खैलाबैला मच्चिन थालेको हो । तर सो ठेक्... थप पढ्नुहोस्

ने क पाका अध्यक्ष ‘कालो धनका मालिक’  ? यात्रा ‘जनयुद्ध’ बाट ‘धनयुद्ध’ तिर !

राष्ट्रिय उद्यमी, निर्यात ब्यवसायी र रोजगारदाताहरू सरकारदेखि निराश : सामाजिक सुरक्षा कोष सरकारकै नालायकीका कारण अभिशाप हुने निश्चित ♠  चन्द्रमणि गौतम ♠ ‘दलाल पूँजीपति’ भनी कम्युनिस्ट पार्टीभित्र औँल्याउने गरिएका अजय सुमार्गीको सम्पत्तीका वास्तविक मालिक सत्तारुढ नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् भन्ने यथार्थ हालै सर्बोच्च अदालतको एउटा रहस्यमय अन्तरिम आदेशले थप पुष्टि गरेको आशंका सर्... थप पढ्नुहोस्

भारतमा बाटो काट्ने क्रममा करिब ५० हजार जनाको मृत्यु !

काठमाडौं । भारतमा सन् २०१५ देखि २०१७ सम्मको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । तीन वर्षको अन्तरालमा रेलमार्गबाट बाटो काट्ने क्रममा यति ठूलो सङ्ख्यामा नागरिकका मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । भारतीय रेलसेवाले मङ्गलबार सो तथ्याङ्क सार्वजनिक गरेको हो । भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । सो दुर्घटनापछि भारती... थप पढ्नुहोस्

भारतलाई खुम्च्याउँदै चीनको पहलमानी उपस्थिति

‘शान्ति क्षेत्र’बाट ‘सामरिक महत्वको क्षेत्र’ मा परिवर्तन भइरहेको नेपालमा ‘अबको साम्राज्यवादी’ चीनको विजयी मानसिकतासहित बर्चश्व ♠ इन्द्र रिजाल ♠ नेपालको सत्ता–शिखरमा राजनीतिको तास फिट्ने काम भइरहेको मौका छोपेर पोहोर स्थानीय तहको निर्वाचन भइरहेको मुहूर्त छानेर, नेपालले चीनको ‘एक क्षेत्र एक सडक’ (वन बेल्ट वन रोड– ‘ओबोर’) प्रस्ताबमा सहीछाप गरेर ओबोरको सदस्य बन्यो । ‘ओबोर’ कुनै परोपकारी वा निःस्वार्... थप पढ्नुहोस्

भारतीय स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टील प्राधिकरण अन्तर्गतको भिलाई स्टील उद्योगको ग्यास पाइपलाइन विष्फोट हुँदा भएको दुखद घटनामा नौ जनाको मृत्यु भएको छ भने बाँकी १४ जना घाइते भएका छन्, भारतीय प्रहरी महानिरिक्षक जि।पी। सिंह... थप पढ्नुहोस्
1 2