fbpx

सय माथिका भारु फेरि चलाउने तयारी

काठमाडौं । राष्ट्र बैंकले फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ । भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि ती नोट चलाउने तयारी गरिएको हो । राष्ट्र बैंकले केही साताअघि भारतीय केन्द्रीय बैंक 'रिजर्भ बैंक अफ इन्डिया आरबीआई' लाई पत्र पठाएर २ सय, ५ सय, हजार र २ हजार दरको नोट चलनचल्तीमा ल्याउन, नेपाल–भारतमा ल्याउन–लैजान र नेपालमा संकलन भएका भारु ... थप पढ्नुहोस्