इन्डोनेसिया : ज्वालामुखी विस्फोट र सुनामीबाट चार सयभन्दा बढीको मृत्यु, २० हजार विस्थापित

जाकार्ता । इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट झण्डै २० हजार विस्थापित भएको पाइएको छ । उद्धार कार्यमा खटिएकाहरूले ज्वालामुखी विस्फोटपछि भीषणरूपमा आएको सामूद्रिक छालका कारण धेरै जना विस्थापित भएको विवरण प्राप्त भएको हो । फेरी पनि ज्वालामुखी आउने डरका कारण पनि कतिपय विस्थापित आफ्नो घरमा नफर्किएको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियाका सुण्डा स्त्राइटको तटी... थप पढ्नुहोस्