fbpx
sherdhan-indra-bahadur

आदिवासी जनजाति महासङ्घ ११ लाख खर्चगर्दै, प्रदेश १ का मुख्यमन्त्री राई र मन्त्री आङवोलाई नागरिक अभिनन्दन

विराटनगर । प्रदेश नं १ मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोलाई नेपाल आदिवासी जनजाति महासङ्घ मोरङले नागरिक अभिनन्दन गर्ने निर्णय गरेको छ । महासङ्घ मोरङका अध्यक्ष मिलनकुमार राईले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यही वैशाख २० र २१ मोरङको गछियामा हुने चौथो जिल्ला अधिवेशनको समापनको अवसरमा अभिन्नदन गर्ने जानकारी दिए । मोरङमा २९ आदिवासी जनजाति समुदायको बसोबा... थप पढ्नुहोस्