fbpx

नयाँ बर्ष २०७६ सालको खुशी साट्दै गर्दा सामाजिक संजाल ‘फेसबुक’ बन्द !

काठमाडौं । आइतबार अपरान्हबाट सामाजिक संजाल फेसबुकमा समस्या आएको छ । सामाजिक सञ्जाल फेसबुकका साथै इन्स्टाग्राम र ह्वाट्स एप प्रयोगकर्ताले पनि यो समस्या भोगेका छन् । नेपालसहित विश्वभरका प्रयोगकर्ताले यि ३ सामाजिक सञ्जालबाट समस्या भोग्नुपरेको छ । फेसबुक अन्तर्गतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार दिउँसोदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । नेपाली प्रयोगकर्ताले ट्वीटर... थप पढ्नुहोस्