fbpx
मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा पाईने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैशाख १५ गतेबाट लागु हुने गरी “ मुक्तिनाथ जीवन वरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन वरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् । यस योजना अन्तर्गत ग्राहकले दश हजारको न्युनतम मौज्दातमा रु ५ लाखसम्मको क्यान्सर रोग उपचार बीमा वा रु १० लाखसम्मको दुर्घटना मृत्यू बीमा... थप पढ्नुहोस्
nlic logo

४८.५ प्रतिशत लाभांश पारित गर्न नेपाल लाईफले डाक्यो जेठ ४ गते साधारण सभा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीमध्ये पहिलो साधारण सभा डाक्ने कम्पनी बनेको छ। इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार बिहान ९ः३० बजे होटल दियालो वीरगञ्जमा १९ औं वार्षिक साधारण सभा बोलाएको छ । १९ औं वार्षिक साधारण सभा, बोनस तथा लाभांश प्रयोजनका लागि यहि बैशाख १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबा... थप पढ्नुहोस्

यो साता ‘टपटेन’ भित्र ८ बैंक, बिमा कम्पनी र टेलिकम

काठमाडौं । बजार पूँजीकरणका आधारमा यस साता वाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार उत्कृष्ट बजार पूँजीकरण भएका १० कम्पनीमध्ये आठ वटा त वाणिज्य बैंक नै रहेका छन् । यस्तै नेपाल टेलिकम शीर्ष स्थानमा रहँदा एक बीमा कम्पनीले पनि बजार पूँजीकरणका आधारमा आफूलाई अब्बल सावित गरेको छ । सधँै जस्तै गत साता पनि नेपाल दूरसञ्चार कम्पनी बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा रहेको छ । स... थप पढ्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी एनसीसी बैंकले बिक्री गर्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा पोलिसी बिक्री गर्ने गरीे मंसिर २६ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सिटिजन ... थप पढ्नुहोस्

जनता बैंकबाट ग्राहकले पाउने भए सानिमा लाईफको सेवा

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच आज बैंकास्योरेन्स सम्झौता भएको छ । एक कार्यक्रम बिच कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँरले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त अवसरमा सानिमा लाईफका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बरिष्ठ अधिकृत आषिश अधिकारीको समेत उपस्थित थियो । सम्झौता अनुसार गा्रह... थप पढ्नुहोस्

सूर्या लाइफले कमायो ६ करोड ३२ लाख, ७० प्रतिशत हकप्रद शेयर आउँदै

काठमाडौं । छिट्टै ७० प्रतिशत हकप्रद जारी गर्ने तयारीमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले लोभलाग्दो प्रगति गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३२ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको हो । यो मुनाफा गत वर्षको यसै अवधिको भन्दा २१ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष कम्पनीले ५ करोड २२ लाख ८७ हजार रुपैयाँ मात्र खुद मुनाफा कमाएको थियो । यस त्रैमासमा सूर्याले ४१ करोड १९ ला... थप पढ्नुहोस्