fbpx

इन्टरनेटको सेवा नाप्ने मेसिन आउँदै

काठमाडौं । इन्टरनेट सेवाको दुरुपयोग र अवैध कल वाईपास भीओआईपी रोक्न सरकारले उच्चस्तरीय प्रविधि भित्र्याउने भएको छ ।इन्टरनेटको पँहुच गाउँ तहसम्म पुगेपनि उपभोक्ता ठगिने क्रम उच्च भएपछि नियन्त्रणका लागि सरकारले कडा कदम चाल्न लागेको हो । इन्टरनेटको खरिदमा सेवा प्रदायकले बढी रकम असुल्ने तथा सेवा प्रभावकारी हुन नसकेको गुनासो वढेपछि संञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्झौता अनुसारको सेवा मापन गर्ने... थप पढ्नुहोस्