fbpx
informatio-minister

बिनाटेण्डर फ्रिक्वेन्सी दिने सञ्चार मन्त्रालयको तयारी बारे इन्टरनेट सेवा प्रदायकको आपत्ति

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले बिगतमा ५ सय मेगाहर्जमा टेलिभिजन प्रयोजनका लागि मात्र प्रयोग हुर्दै आएको फ्रिक्वेन्सीलाई बिना प्रतिस्पर्धा (टेण्डर) केही कम्पनीलाई इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति दिने तयारी भइरहेको भन्दै त्यसबारेमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आइस्पानले आज नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयअघि धर्ना दिनाका साथै आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको... थप पढ्नुहोस्