fbpx
kulman-ghising

देशैभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने खतरा

काठमाडौं । इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले नेपाल विद्युत प्राधिकरणले एकलौटी ढंगमा २०७५ साउन १ देखि लागू हुनेगरि बढाएको महसुल निकै चर्को भएकोले आफूहरुले तिर्न नसक्ने बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले प्राधिकरणले ल्याउन लागेको नयाँ रेट अनुसार पोल भाडा तिर्ने नसक्ने भएको बताउँदै तार काट्दा पर्ने सम्पूर्ण अ... थप पढ्नुहोस्

युरोपेली युनियनद्धारा गुगलमाथि लाग्यो पौने दुई खर्बको जरिवाना

एजेन्सी । युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले इन्टरनेट दिग्गज गुगलमाथि बजारमा स्वस्थ प्रतिस्पर्धालाई दखल पुर्याउने अनुचित व्यवहार गरेको भन्दै पौने दुई खर्ब रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ । अनलाइन विज्ञापनमा आफ्नो मजबुत स्थितिलाई दुरुपयोग गरेको अभियोगमा गुगलमाथि १ अर्ब ६८ करोड डलर जरिवाना गरिएको हो । प्रतिस्पर्धा नियमको उल्लंघन गरेको आरोपमा गुगलमाथि युरोपेली युनियनले जरिवाना लगाएको यो तेस्र... थप पढ्नुहोस्

किशोरीहरुकाे शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास, सामाजिक संजालमा किशाेरहरू पछाडी

काठमाडौं । सामाजिक सञ्जालबाट किशोरभन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम हो । तर यसले उनीहरुलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ । लण्डन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको सो अध्ययन “इक्लिनिकल मेडिसिन” नामक जर्नलमा प्रकाशित भएको छ । अध्ययनका अनुसार झण्डै १४ बर्षको उमेरका किश... थप पढ्नुहोस्

१५ लाख सेट–टप बक्स बिक्री गरेको डिस होमले अब इन्टरनेट सेवासँगै दिने

ललितपुर । स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्न मिल्ने गरी सेवा प्रदान गर्दछ । पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्व... थप पढ्नुहोस्

इन्टरनेट भनेको के हो ?

इन्टरनेट कम्प्युटर विद्युतीय प्रविधिद्वारा विकास भएको एक बिश्वब्यापी सञ्जाल हो, वा कम्प्युटरहरूको समूह हो । जुन संसार भरिका कम्प्युटरसँग सम्बन्धित उपकरणहरू एक-आपसमा  सम्पर्कमा रही विद्युतीय प्रविधिमा सूचनाहरू आदान प्रदान गर्न सक्छन । सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको तिब्र परिवर्तनको पछाडि प्रमुख कारण इन्टरनेट नै हो । शुरुका दिनहरूमा इन्टरनेटको प्रयोग पुरानो टेल... थप पढ्नुहोस्