fbpx
kp-oli

लगानी सम्मेलनका लागि साझा धारणा नै छैन : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता हुने लगानी सम्मेलनलाई सफल तुल्याउन सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका छन् । लगानी सम्मेलन आउन एकहप्ता बाँकी रहँदा पनि आधिकारिक साझा धारणा बन्न नसक्दा उनले चिन्ता व्यक्त गरेका हुन् । उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्को सिंहदरबारमा बसेको बैठकमा उनले सम्मेलनलाई सफल तुल्याउन सरकारी प्रयासको अतिरिक्त निजी क्षेत्रक... थप पढ्नुहोस्

माथिको आदेश भन्दै वैदेशिक लगानी बन्द गर्ने विधेयक पारित !

१४ खर्बको वैदेशिक लगानी लक्ष्य धरापमा, सरकार भेनेजुयलाको बाटोमा काठमाडौं । सरकारले ठुलो तामझामका साथ आगामी चैत्र १५ र १६ गते नेपालमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याईरहदाँ वैदेशिक लगानीकर्तालाई बिच्काउने गरि संसदले उल्टो नीति पास गर्न लागेको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण ग... थप पढ्नुहोस्