fbpx

बोलपत्र आह्वानविना नै सरकारी खरीद !

बाँके । महालेखा परीक्षकको प्रतिवेदनअनुसार बाँकेका अधिकांश सरकारी कार्यालयको अवस्था सन्तोषजनक छैन । स्थानीय तहको अवस्था झन् उदेकलाग्दो छ । केही सरकारी कार्यालय र स्थानीय तहले सामान खरीद गर्दा बोलपत्र आह्वानबिना नै गर्ने गरेका पाइएको छ । यस घटनाले सरकारी स्तरबाट अपनाउने भनिएको पारदर्शीताको नीतिलाई खिल्लि उडाएको छ । बोलपत्र आह्वान गर्ने निकायले प्रतिस्पर्धा गराउनुपर्ने हुन्छ । सीमित फर्म र संस्थालाई... थप पढ्नुहोस्