fbpx

आईपीएलमा दिल्लीको खेल आज, सन्दीप टिममा पर्लान ?

काठमाडौं । बहुचर्चित टी-ट्वान्टी फ्रेन्चाईज लिग इण्डियन प्रिमियर लिग 'आईपीएल'को १२ औं संस्करणको दोस्रो दिन आज 'आइतबार' दुई खेल हुँदैछ । आइतबार पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरवाद तथा दोसो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले मुम्बईसंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । दुवै टोली लिगम... थप पढ्नुहोस्

आजबाट आईपीएल सुरु, उद्घाटन खेलमा चेन्नई र बैंगलोर भिड्दै

एजेन्सी । बहुचर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग 'आईपीएल' को १२ औं संस्करण आज 'शनिबार'बाट सुरु हुँदैछ । चेन्नईमा शनिबार साबिकको विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलसंगै आईपीएलको नयाँ सिजनको सुरुवात हुनेछ । चेन्नई र बैंगलोरबीचको उद्घाटन खेल नेपाली समय अनुसार राति ८: १५ मा सुरु हुनेछ । चेन्नई भारतका पुर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने छन् ।... थप पढ्नुहोस्

आइपिएल क्रिकेट आउँदो मार्च २३ देखि भारतमै हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग 'आइपिएल' क्रिकेट आउँदो मार्च २३ देखि भारतमै हुने भएको छ । आम चुनावका कारण यो वर्षको आइपिएलको मिति तथा स्थान परिवर्तन गर्नु पर्ने अड्कल भइरहेका बेला प्रतियोगिता भारतमै हुने तय भएको हो । यस्तै आउँदो मार्च २३ देखि सुरु हुने अपेक्षा छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड 'बिसिसिआई' ले मंगलबार केन्द्र तथा प्रदेशका अधिकारीसँगको छलफलपछि प्रतियोगिता भारतमै हुने तय भएको जानकार... थप पढ्नुहोस्
Sandeep-Lamichhane-

क्रिकेटर लामिछानेले ‘अष्ट्रेलियन लिग’ खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ... थप पढ्नुहोस्