माथिल्लो तामाकोशीको ‘ह्याङ्ग’ आजबाट समाप्त, सबैले पाए न्यूनतम ४० कित्ता शेयर

काठमाडौं । माथिल्लो तामाकोशीको आईपीओमा लगानी गर्न अब पूर्णविराम लागेको छ भन्दा फरक नपर्ला । लामो समयदेखि चर्चामा रहेको यस हाइड्रोपावर र यसले जारी गर्ने शेयरका बारेमा अब के गाऊँ, के शहर, चियापसल, होटर, मेलापात, गाउँका गोरेटोमा हिँड्रनेदेखि शहरका चिल्ला सडकमा गुड्नेहरु र देशभरी नै हुने गरेको अनुमान बन्द भएको छ । किनकी आजबाट कम्पनीले तोकेको ढाँचामा शेयर आवेदन फारम भरेका नेपालीहरुले शेयर पाएका छन् । ... थप पढ्नुहोस्