fbpx
IPO

बुद्धभुमी हाइड्रोको प्रतिमेगावाट लागत १९ करोड ७० लाख, आइपिओ निष्काशन गर्न अनुमती

काठमाडौं। प्राथमिक शेयर निष्काशनको प्रकृयामा रहेको बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले नियामकीय निर्देशन अनुसारको प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ प्राप्त गरेको छ। कम्पनीले इक्रा एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार रेटिङ चार प्राप्त गर्ने कम्पनीले मात्रै प्राथमिक शेयर निष्काशन गर्न पाउँछन्। कम्पनीले १२ करोड रुपैयाँको प्राथमिक शेयर निष्काश... थप पढ्नुहोस्

आजदेखि साञ्जेन र रसुवागढीको आइपीओ खुल्यो

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी जलविद्युत कम्पनीको आइपीओ बिक्री खुला भएको छ । लगानीकर्ताले न्युनतम १० कित्तादेखि आवेदन दिन पाउनेछन् । रसुवागढीले ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणको लागि खुला गरेको हो । कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणका लागि सो परिणामको आइपीओ बिक्री खुला गरेको हो । यसैगरी साञ्जेनले पनि कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणमा ४९ लाख ... थप पढ्नुहोस्

किन बन्द हुदै छ भोलीदेखि शिवम सिमेन्ट आईपीओ निष्कासन ?

काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि शिवम सिमेन्ट लिमिटेडको साधारण सेयर 'आईपीओ' निष्कासन मंगलबारदेखि बन्द हुने भएको छ । उद्योगले ४४ लाख कित्ता आईपीओ निष्कासन गर्दा सर्वसाधारण र स्थानीयबासिन्दाले गरी ४६ हजार ४६ जनाले ४६ लाख ८८ हजार १२० कित्ताका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकर प्रमुख सुजनबाबु अधिकारीले बताए । यस्तै स्थानीयबासिन्दाबाट ३ लाख... थप पढ्नुहोस्

आर्थिक अवस्था तन्नम भएका कम्पनी पूँजीबजारमा : नौ करोडको आईपीओ, हकप्रदको भारी !

काठमाडौं । आर्थिक एवं भौतिक रुपमा कमजोर (तन्नम) भएका कम्पनीहरु नेपाली पूँजीबजारमा आएका छन् । कतिपय कम्पनी र संस्थाहरु खराब रहेको घोषणा हुँदाहुँदै पनि पूँजीबजारमा छिर्ने तयारीमा छन् । आईपीओ जारीगर्ने तयारी गर्दै अन्तिम स्वीकृतिका लागि धेरै कम्पनीहरु नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन् । त्यस्तै मध्यको एक हो, साधारण शेयर बिक्रीको तयारीमा रहेको सयपत्री हाइड्रोपावर लिमिटेड । जसको वित्तीय अवस्था अत्य... थप पढ्नुहोस्

बुधबारदेखि मध्यभोटेकोशीको सीमित आइपिओ

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर 'आइपिओ' बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित ... थप पढ्नुहोस्

स्वाभिमान माइक्रोफाइनान्सले आइपिओ बिक्री गर्ने

काठमाडौं । नेपालीहरुको महान पर्व वडादशैँ सकिएलगत्तै विभिन्न वित्तिय संस्थाले पुनःसाधारण शेयर बिक्री गर्ने प्रक्रिया शुरु गरेका छन् । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले रु एक करोड ८० लाख बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न दोस्रो वार्षिक साधारणसभाले आइपिओ बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले शेयर बिक्री गरेपछि चुक्ता पूँजी रु ६ करोड पुग्नेछ ... थप पढ्नुहोस्

कमजोर ग्रेडिङ्ग पाएको आँखुखोला हाइड्रोमा लगानीकर्ताको चासो !

काठमाडौं । इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओलाई आईपिओ ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको थियो । सो हाइड्रोपावर कम्पनीले (असोज २३ गतेदेखि) सर्वसाधारणमा जारी गरेको साधारण शेयर (आईपिओ) पहिलो दिनमा नै ९० प्रतिशत भन्दा बढी बिक्री भएको समाचार प्राप्त भएको छ । हाइड्रोको शेयरमा झण्डै पौने १२ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धकले सिभिल क्यापिटलले जनाएको छ । सामूहिक लगानी... थप पढ्नुहोस्

ग्लोबल आईएमई ल्यायो निशुल्क आस्वा सुबिधा

२९ जेष्ठ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बिभिन्न कम्पनीहरुले निष्काशन गरेको आईपिओ तथा एफपिओमा आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीमार्फत सेयरमा आवेदन गर्दा निःशूल्क सेवा दिने निर्णय गरेको छ । जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ग्लोबल आइएमई बैंकबाट निःशुल्क र सहज रुपमा बैंकमा रहेको मौज्दात रकम रोक्का गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् । आस्वा प्रणाली मा... थप पढ्नुहोस्