fbpx

सर्वोच्च नेता विरूद्ध गलत सूचना फैलाएको भन्दै पत्रकारलाई दुई बर्षको जेल सजाय

एजेन्सी । सर्वोच्च नेताविरूद्ध गलत सूचना फैलाएको भन्दै इरानी अदालतले एक पत्रकारलाई दुई बर्षको जेल सजाय सुनाएको छ । जेल सजाय सुनाइएका ती पत्रकारलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी तथा इरानी अधिकारीविरूद्ध ‘गलत सूचना फैलाएको’ र ‘अपमानित’ गरेको अभियोग लगाइएको हो । अदालतले अर्का पत्रकार मासौद खाजेमीलाई आगामी दुई बर्ष ‘मिडीया गतिविधि’मा सम्लग्न हुनमा समेत रोक लगाएको पत्रकारको पक्षबाट मुद्द... थप पढ्नुहोस्