fbpx

इरानका विदेश मन्त्री जरीफले दिए राजीनामा

इरान । इरानका विदेश मन्त्री मोहम्मद जवाद जरीफले अकस्मात राजीनामा दिएका छन् । जरीफले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राजीनामाको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्दैै जरीफले सरकारमा रहेर आफूले काम गरेका बेला भएका कमजोरीप्रति माफी मागेका छन् । इरानको सरकारी समाचार संस्था इरनाले जरीफले राजीनामाको पुष्टि गरेको छ । जरीफले राजीनामाको कारण भने खुलाएका छैनन् । अमेरिकाले इरानसँगको परमाणु सम्झौता रद्... थप पढ्नुहोस्