fbpx

आन्तरिक राजश्व कार्यालय विराटनगरले उठायाे २ अर्ब राजश्व

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको चार महिनामा रु एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए ।  सङ्कलित राजश्वमा आयकर रु.५० करोड १७ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रु. ४२ करोड ६७ लाख ८८ हजार, अन्तःशुल्क रु ९९ करोड १८ लाख ... थप पढ्नुहोस्