fbpx

सिक्टामा माटोकै कारण समस्या आएको विज्ञको निष्कर्ष, एक महीनाभित्र प्रतिवेदन पेश गरिने

बाँके । सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै कारण समस्या आएको निष्कर्ष निकालेका छन् । विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको जानकारी दिँदै आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भने, “उनीहरूले फिल्डमै गएर केही ठाउँको माटो परीक्षण गरे, नि... थप पढ्नुहोस्