fbpx
ramajan

इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व भोलीबाट सुरु

विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबार (भोली)देखि शुरु हुने भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३ः४३ बजेबाट बेलुका ६ः३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो । रमजान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीना... थप पढ्नुहोस्