fbpx

२१ कसुरमा ७ सय ६९ जनामाथि कारवाही

काठमाडौं । हिजो विहान ६ बजेदेखि आज विहान ६ बजेसम्म ७६९ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने  ३१ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने २  जना, विना हेल्मेट मोटरसाईकल चलाउने ३० जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८० जना, सवारी चालक अनुमति पत्र नभएका ५१ जना, सवारी ... थप पढ्नुहोस्

२४ घण्टामा ६ सय ६० वटा सवारीसाधन कारवाहीमा, सचेतनामुलक कार्यक्रमहरु संचालन

काठमाडौं । १ नं. प्रदेशका १४ जिल्लामा २४ घण्टामा ६ सय ६० वटा सवारीसाधन कारवाहीमा परेका छन । हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ६६० वटा सवारी नियम उल्लंघन गर्ने सवारीसाधन कारवाहीमा परेका हुन् । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १२ जना, विना हेल्मेट मोटरसाईकल चलाउने १२ ज... थप पढ्नुहोस्

२४ घण्टामा ७ सय ५० वटा सवारी साधन कारवाहीमा !

ईटहरी । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७५० वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका छन् । १३ गते बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्ममा ट्राफिक प्रहरीले चलाएको कारवाहीको तथ्यांक हो यो । प्रदेश ट्राफिक कार्यालय ईटहरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद प्रसाईका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ३२ जना, मोटरसाईकलमा ३ जना चढेर यात... थप पढ्नुहोस्