fbpx

बजेट घाटा घटेपछि मिलानको शेयर बजारमा चमक !

काठमाडौं । इटालीका उपप्रधानमन्त्री लुइजी डी माइओले प्रस्तावित बजेट घाटालाई कम गर्न सरकार तत्पर एवम् खुला रहेको बताएका छन् । उक्त निर्णयले ब्रसेल्ससँगको आर्थिक गतिरोधलाई निकास दिने विश्वासले इटालीको स्टक बजारलाई प्रोत्साहन गरेको छ । ब्रसेल्समा मुख्यालय रहेको यूरोपेली आयोगले सरकारद्वारा प्रस्तावित घाटा बजेटले खर्च र घाटालाई कडा रूपमा बढाउने जनाएको छ । वर्तमान सरकारको कुल ग्राहस्थ उत्पादनमा पूर्ववत ... थप पढ्नुहोस्