fbpx

सडक र मन्दिरमा बस्ने ज्येष्ठ नागरिकको पीडा

नारायण ढुङ्गाना काठमाडौं । साँझको ७ बजेको थियो । तापक्रम करीब शुन्य डिग्री तल झरेको थियो । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको एउटा मन्दिरको चिसो सिंढीमा बुधवार राति बोरा ओछ्याएर ५७ वर्षीय कृष्ण श्रेष्ठ सुतिरहेका थिए । थोत्रा कपडा उनेर एउटा थोत्रो व्ल्याङ्केटले चिसो छल्ने प्रयासमा थिए । “बा ! किन यसरी सुत्नु भएको यसरी ?”, महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले सोध्न... थप पढ्नुहोस्