fbpx

खोलाको बीचमै अडिएको ट्याक्टर

जाजरकोट । खोला नाला लगायत नदीमा पुल नहुँदा यातायातका साधनदेखि मानिसलाई आवतजावत गर्न निकै समस्या हुने गरेको छ । यस्तै समस्या छ डोल्पा सडक खण्डअन्तरर्गतमा पनि ठुलिभेरी नगरपालिका– ९ रुपगाड खोलामा पुल निर्माण नहुँदा जाखिम मोलेर खोला तर्दै गर्दा बीचमै अडिएको ट्याक्टर । दैनिक यस सडक खण्डमा जोखिम मोलेर खोला तार्ने गरिन्छ ।... थप पढ्नुहोस्