fbpx

 जाजरकोटका पीडितलाई २७ लाख राहत वितरण

जाजरकोट । जिल्ला प्रशासन कार्यालयले विभिन्न किसिमका पीडितलाई रु २७ लाख २२ हजार राहत वितरण गरेको छ । दैवीप्रकोप उद्धार समितिमार्फत पीडितलाई सो रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । चालु आव २०७५-७६ को अहिले सम्ममा १०८ परिवारले राहत रकम पाएका छन् । विपत्मा परी ज्यान गुमाएका १४ मृतकका परिवारलाई प्रतिपरिवार रु एक लाख, खाद्यान्न, लत्ताकपडासहित घर पूर्णरूपमा क्षति भएका ... थप पढ्नुहोस्