fbpx

जलवायु परिवर्तनको समस्याले बजाउँदै छ, खतराको घण्टी !

कृष्ण अधिकारी  काठमाडौं । जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता हरित गृह ग्यासको मात्रा अस्वभाविकरूपमा वृद्धि भएपछि पृथ्वीको अस्तित्वमाथि गम्भीर खतरा आएको भन्दै विश्वका वैज्ञानिकहरू चिन्तित देखिएका छन् । वल्र्ड मिटिअरोजिकल अर्गनाइजेशनले सन् २०१८ नाभेम्बरमा सार्वजनिक गरेको हरितगृह ग्याससम्बन्धी वार्षिक बुलेटिनमा पृथ्वीको तापक्रम वृद्धिमा विशेष भूमिका ... थप पढ्नुहोस्