राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घलाई जनता बैंकको साथ

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले प्रदान गर्दै आएको ‘एनएनआइपिए स्पोर्टस् अवार्ड’लाई प्रायोजन गर्ने भएको छ । सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई प्रदान गरिने पुरस्कार जनता बैंकले प्रायोजन गर्न लागेको हो । खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ र जनता बैंकका डेपुटी कार्यकारी अधिकृत अजय मिश्रले सम्झौतापत्रमा आज हस्ताक्षर गरेका छन् । जनता बैंकले सर्वो... थप पढ्नुहोस्