fbpx

अर्थ समिति भन्छन्, ‘जनगणनामा शिक्षकलाई नखटाउनु होस’

काठमाडौं । संघीय संसद्को अर्थ समितिले आगामी राष्ट्रिय जनगणनामा शिक्षकहरूलाई गणकका रूपमा नखटाउन सुझाव दिएको छ । हरेक दस वर्षमा हुने जनगणनामा शिक्षकलाई खटाइँदै आएको छ । स्थानीयबारे जानकारी राख्ने शिक्षकबाट स्थलगत सर्वेक्षणमा लापरबाही हुने गरेको जिकिर समितिका सांसदहरूको छ । त्यसको सट्टा कक्षा १२ उत्तीर्ण, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई आफ्नो शैक्षिक योग्यतामा अंक जोडिने गरी स्वयंसे... थप पढ्नुहोस्