जनकपुर अञ्चल अस्पतालकाका डाक्टर सिंह र गोइत विरुद्ध मुद्दा दर्ता

काठमाडौं । जबर्जस्ती करणीको गलत स्वास्थ्य परीक्षण रिर्पोट दिने चिकित्सकविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्षीय बालिकाको जबर्जस्ती करणीसम्बन्धी घटनाको अनुसन्धानको क्रममा गलत स्वास्थ्य प्रतिवेदन बनाउने जनकपुर अञ्चल अस्पतालका चिकित्सकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय, धनुषाबाट भदौ ८ गते अनुसन्धान भएको १२ वर्षीया बालिकाको जबर्जस्ती करण... थप पढ्नुहोस्