fbpx
lalbabu-raut-nic-asia

मुख्यमन्त्री राउतले गरे एनआईसी एशियालाई घुमाउरो प्रश्न

काठमाडौं । प्रदेश नं २ को व्यापारिक केन्द्र जनकपुरको पिडारी चोकमा एनआईसी एशिया बैंकले शाखा खोलेको छ । सो शाखाको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गरेका छन् । शाखा उद्घाटनकै क्रममा उनले बैंकहरुलाई निक्षेप सङ्कलन गर्ने मात्र नभई लगानीको क्षेत्रमा पनि विविधता बढाउन नसकिरहेको बारे प्रश्न गरेका छन् । बैंकहरु शाखा विस्तारमा आक्रामक रुपमा अगाडी बढीरहेका बेला उनको यो प्रश्नले बैंकहरुलाई चुनौती थपेको छ ।... थप पढ्नुहोस्