fbpx

जनकपुरमा भोली मात्रै होली हुने

जनकपुर । अन्तगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शुक्रबार हुने भएको छ ।तराईका जिल्लामा आज होली हुने भएपनि जनकपुरमा भने भोली मात्रै होली हुने भएको हो । प्रदेश सरकारले जनकपुरमा भोली विदा समेत दिएको छ । आज परिक्रमाको समापनको कार्यक्रम छ । १५ दिने मिथिला मध्यमा परिक्रमाको अन्तगृह परिक्रमा गरी पूर्णाहुति गर्ने परम्परा रहेको छ । होलीका दिन जनकपुरधामको चोक चोकमा एक अर्कालाई र... थप पढ्नुहोस्

प्रदेश २ मा मंसिर २५ र २६ गते सार्वजनिक बिदा

धनुषा । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी हुन हजारौँ भारतीय जनकपुर आएका छन् । जनकपुरधाममा जारी सप्ताहव्यापी महोत्सवको चौथो दिन आ... थप पढ्नुहोस्

काठमाडौंदेखि जनकपुरसम्म १५० यात्री साइकलमा सरर…

राइड टु सिन्धुलीगढी साइकल यात्राको तयारी पूरा काठमाडौं । समृद्ध सिन्धुली अभियानले यस बर्ष गर्ने राइड टु सिन्धुलीगढी साइकल यात्राको तयारी पूरा भएको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्रा यस बर्ष मंसिर २३, २४, २५ र २६ गते गरी चारको दिन हुने आयोजकले जनाएकोछ । यस बर्षको साइकल यात्रा काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएर मधेशको सांस्कृतिक स... थप पढ्नुहोस्