fbpx
Janardan-Sharma-Pravakar

कुमार पौडेलको मृत्यु घटनाले पञ्चायतकालको झझल्को दियोः जनार्दन शर्मा

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पूर्व गृहमन्त्री तथा सांसद जनार्दन शर्माले सर्लाही घटनाले पञ्चायतकालको झझल्को दिएको बताएका छन् । गत असार ५ गते सर्लाहीको लालबन्दीमा ुप्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएकोु भन्ने सरकारी पक्षको भनाइ सही नभएको जनाउँदै भने, ‘उक्त घटनाले पञ्चायती बर्बरताको... थप पढ्नुहोस्